काठमाडौ २२ जेठ । संघीय निजामति सेवासम्बन्धी कतिपय प्रावधानप्रति आपत्ति सिंहदरबार केन्द्रित धर्ना जारी राखेका कर्मचारीले देशव्यापी आन्दोलनको चेतावनी दिएका छन्। नागरिक सेवामैत्री एवं कर्मचारीमैत्री ऐन जारी गर्नुपर्ने भन्दै नेपाल निजामति कर्मचारी संगठनको अगुवाइमा कर्मचारीहरूले बिहीबार पाँचौँ दिन पनि सिंहदरबारमा धर्ना कार्यक्रम जारी राखेका हुन्। ...