ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपक्षी दलको बैठक बस्दै


abc news
जेष्ठ २२, २०८२ बिहीबार  ११ : ३८ बजे

काठमाडौ २२ जेठ । संसद्‌मा जारी गतिरोध हटाउने विषयमा छलफल गर्न आज बिहीबार विपक्षी दलको बैठक बस्दै छ।

अहिले केही बेरमा बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दल सहभागी हुनेछन्।

बैठकमा सदनको गतिरोध फुकाउने विषयमा छलफल हुने एक नेताले जानकारी दिए।

साथै बैठक भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धा आयोगले गरिरहेको छानबिनमा गृहमन्त्री रमेश लेखकले कसरी सहयोग पुर्‍याउँछन् भन्ने विषयमा पनि कुरा हुने बताइएको छ।

भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री लेखककै राजीनामा माग्दै विपक्षी दलले केही दिनदेखि संसद् बैठक सञ्चालन हुन दिएका छैनन्।

सदन खुलाउन सभामुख देवराज घिमिरेले पनि प्रयास गरिरहेका छन्।

यस क्रममा उनले विपक्षी दलहरूसँग पटकपटक छलफल गरे पनि सहमत गराउन सकेका छैनन्।

विपक्षी दल गृहमन्त्रीले राजीनामा दिनैपर्ने अडानमा छन्।

उता सत्तापक्ष भने गृहमन्त्रीले संसद्‌मा बोल्न पाउनुपर्ने र राजीनामा दिनुपर्ने कारण नभएको जिकिर गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com