काठमाडौ २१ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले टस हारेको छ । स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर ब्याटिङ रोजेका छन् । लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला गएको ...