काठमाडौ २२ जेठ । माओवादी केन्द्रले सर्वोच्च अदालतको पूर्णपाठ आएपछि मात्रै उपाध्यक्ष अग्नि सापकोटाको विषयमा सर्वोच्च अदालतले गरेको निर्णयमाथि आफ्नो धारणा बनाउने भएको छ। बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। सर्वोच्चको पूर्णपाठ हेरेर मात्र अदालतको आदेशबारे पार्टीले आफ्नो धारण बनाउँने एक ...