काठमाडौ २१ जेठ । स्विट्जरल्यान्डको जेनेभा पुगेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् व्यवस्थापनमा नेपालको अनुभव सुनाएका छन्। जेनेभामा सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरणको लागि विश्वव्यापी प्लेटफर्मको आठौँ सत्रलाई सम्बोधन गर्दै अर्यालले सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वतीय उद्धार तालिम शिक्षालय ...