काठमाडौ २१ जेठ । सरकारले विभिन्न चार विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ।
जेठ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक सुरक्षा, हुलाक सेवा, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिसम्बन्धी विधेयकको सिद्धान्त स्वीकृत गरेको हो।
मन्त्रिपरिषद्को जेठ १५ र १९ गते बसेको बैठकले विभिन्न १४ निर्णय गरेको छ।










प्रतिक्रिया दिनुहोस्