काठमाडौ २१ जेठ । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोजेको हो।
५० ओभरको खेल केही बेरमा सुरु हुनेछ। नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डले लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखला खेलिरहेका छन्।
यो नेपालको दोस्रो खेल हो।








प्रतिक्रिया दिनुहोस्