ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मादी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता


abc news
जेष्ठ २२, २०८२ बिहीबार  ४ : ११ बजे

काठमाडौ २२ जेठ । तनहुँ जिल्लाको व्यास नगरपालिका–३ र ५ जोड्ने झोलुङ्गे पुलबाट मादी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन्।

सोही नगरपालिका–२ बस्ने तारालाल मल्लको सशस्त्र प्रहरी बलको गोताखोरले खोजी सुरु गरेको छ।

जेठ २१ गते बिहान मर्निङ वाकमा निस्केका उनी अबेरसम्म घर नआएपछि खोजीकार्य गर्ने क्रममा झोलुङ्गे पुलको नजिकै उनको जुत्ता, पर्स तथा सरी भनेर लेखिएको सुसाईट नोट फेला परेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं। २३ मनकामना गण तनहुँ विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज उनको खोजिकार्यको लागि परिचालन भएको थियो। उनको खोजीका लागि बिहीबार सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट गोताखोर परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जाँचबुझ आयोगले रमेश लेखकबारे के भन्यो?

हिरासतबाट अस्पताल : पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि लगिए

सम्बन्धित

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

जाँचबुझ आयोगले रमेश लेखकबारे के भन्यो?

हिरासतबाट अस्पताल : पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि लगिए

के थियो ओली र लेखकविरुद्धको आरोप?

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com