काठमाडौ २२ जेठ । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुर्व्यवहार गरेका छन्।
उनले आफ्नो फोटो खिचिरहेका पत्रकारको क्यामेरामा हातपात गरेका हुन्।
काठमाडौँको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयबाट बाहिर निस्कने क्रममा थापाले पत्रकार उमेश कार्कीको क्यामेरामा हातपात गरेका हुन्।








प्रतिक्रिया दिनुहोस्