काठमाडौं,१७ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले व्यवसायी मीनबहादुर गुरुङलाई हिरासतमा राखेर गलत गरिएको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महसंघले आयोजना गरेको आर्थिक क्षेत्रका विद्यमान समस्या र चुनौती विषयमा कार्यक्रममा उनले गुरुङलाई बाहिर नै राखेर अनुसन्धान गर्नुपर्नेमा ...