काठमाडौं, १८ भदौ । दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ८३ वर्षीया वृद्धा भागरथीदेवी चन्दको हत्या उनकै नातिले आफ्ना साथीसँग मिलेर गरेको खुलेको छ। घटनामा संलग्न नाति २१ वर्षीय दीपक चन्द र उनका साथी दुहुँ गाउँपालिका–३ ब्रह्मदेवका १८ वर्षीय आशिष बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि फरार ...