काठमाडौ भदौ १७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपको नेपाल(भारत म्याच हेर्न श्रीलंकातर्फ लागेका छन् । उनी पत्नी निकिता पौडेल र पार्टीका सहयोगी दीपक बोहरासहित प्रस्थान गरेका हुन् ।नेपाल र भारतबीच भोलि समूह चरणको अन्तिम खेल हुँदैछ । विजेता टीम दोस्रो चरणमा ...