काठमाडौ भदौ १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ ।मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा(आमा बनेका हुन् बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।
प्रतिक्रिया दिनुहोस्