काठमाडौं । नेकपा एसका अधयक्ष माधव कुमार नेपालले केन्द्रीय समितिको बैठकमा प्रस्ततु गरेको प्रतिवेदनमा संसदमा रहेका ११ वटा पार्टीको चरित्र चित्रण गरेका छन् । नेपालले रास्वपालाई नै बढी आलोचना गरेका छन् । कांग्रेसलाई मित्र मानेका नेपालले माओवादीलाई ढुलमुले र एमालेलाई दक्षिणपन्थी कम्युनिष्ट पार्टी भनेका छन् ...