काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्नुपरेको बताएका छन्। देउवाले अझै पनि संसद विघटनको खतरा रहेको भन्दै संविधानको रक्षाका लागि आफूहरुले सरकारलाई समर्थन दिएको बताएका हुन्। ‘प्रतिनिधि सभाको हिजो बसेको पहिलो बैठकमा नेकपा एमालेका ...