सामाजिक परीक्षण (Social Audit) जवाफदेहिता प्रबद्र्धन गर्नका लागि प्रयोग गरिने सामाजिक जवाफदेहिताको एक महत्वपूर्ण औजार हो । यसको प्रयोगबाट कुनै पनि निकायको सामाजिक, आर्थिक र नैतिक कार्यसम्पादनको अवस्थाको मापन गर्ने, प्रतिवेदन गर्ने र सुधारका लागि सर्वपक्षीय प्रयास गर्ने गरिन्छ । सामाजिक परीक्षणले सुशासनमा प्रभाव पार्दछ ...