– अरुन्धती रोय :यहुदी, मुसलमान, इसाई, हिन्दु, कम्युनिस्ट, आस्तिक र नास्तिक, संसारमा लाखौँ मानिसले सडकमा जुलुस निकालिरहेका छन् । गाजामाथिको आक्रमण तत्काल बन्द गर्न माग गरिरहेका छन् । यी असंख्य मानिससँग आफ्नो आवाज नमिसाई म कुनै सार्वजनिक मञ्चमा आउन सक्दिनँ । होइन, जर्मनीमा पनि होइन, ...