यतिबेला जताततै सार्वजनिक सुनुवाई आयोजनाको लहर चलेको छ । तर यो बृहत् रुपमा सबै क्षेत्र र निकायमा आयोजना हुनु पर्ने थियो भईरहेको छैन । नहुनु भित्र तमाम् कारणहरु लुकेका छन् । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र नियमावली, २०६५ ले सार्वजनिक सुनुवाईलाई सबै सार्वजनिक ...