काठमाडौं, २० भाद्र । यस वर्षको दशैंको अग्रीम टिकट बुकिङमा अन्योलमा रहेको छ । सरकारसँग व्यवसायीले दशैंअघि नै भाडा समायोजन गर्न र कम्पनीमा गएपछि आउने विभिन्न नीतिगत अप्ठेराहरु सम्बोधन गर्न माग गरेका छन् । त्यसो नभए दशैंमा गाडी चलाउन अप्ठेरो पर्ने जानकारी व्यवसायीले सरकारलाई दिएका ...