तानसेन,१८ भाद्र । नेपालले व्रिटिश सेनालाई युद्धमा पराजित गरेको खुसियालीमा तानसेनमा २ सऔं विजय उत्सव मनाईएको छ । वि. सं १८७१ पौष देखी १८७२ जेठसम्म भएको युद्धमा नेपालले बुटवलको जितगढीमा अंग्रेज लाई पराजित गरेको थियो । तत्कालीन प्रशासक कर्णेल उजिर र्सिह थापाको नेतृत्वमा दुईपटक ...