ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैपक्षसंग वार्ता गरी टुङ्गोमा पुर्याएर छाड्ने: संयोजक पाण्डे


bhawani desk
भाद्र १९, २०७५ मंगलबार   ११ : ३०   बजे

पाल्पा १९ भाद्र । सरकारद्धारा गठित उच्च स्तरीय वार्ता समितीका संयोजक सोम प्रसाद पाण्डेले द्धन्द्धरत, र आन्दोलनरत पक्षसंग वार्ता गरी देशमा शान्ती कायम गर्न वर्तमान सरकार लागिपरेको बताउनु भएको छ ।

देशमा सबै किसिमको राजनितिक उपलव्धी प्राप्त भएकोले सरकारले सवै पक्षलाई समेटेर देशविकास निर्माण एकताबद्ध गराउन थालेको महाअभियान लाई उच्च स्तरी वार्ता समितीले सफल बनाउने संयोजक पाण्डेले बताउनु भयो ।

प्रेश संघठन पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उच्चस्तरीय वार्ता समितीका संयोजक पाण्डेले २०६३ साल यता भएका अपुरा, अधुरा बार्ताहरु लाई पुरा गर्ने, वार्तामा सहमति भएको तर कार्यान्वयन नभएको सहमतिहरु कार्यान्वयन गर्ने बताउनु भयो ।

विभिन्न किसिमका मागहरु राखेर २३ वटा पार्टी आन्दोलनरत रहेकोमा ४ वटा संग वार्ता भईरहेको १ वटा पाटी संगको वार्ता अन्तिम चरणमा पुगेको उच्च स्तरीय वार्ता समितीका संयोजक पाण्डेले बताउनु भयो ।

वार्ताको समयमा कसैलाई प्रहरी प्रशासन द्धारा प्रकाउ नगरिने सुरक्षाको ग्यारेन्टी समितीले लिने संयोजक पाण्डेले बताउनु भयो । भुमिगत तथा अर्धभुमिगत समुहहरु संग पनि औपचारीक अनौपचारीक रुपमा वार्ताको तयारीमा समिती लागेको पाण्डेले बताउनु भयो । सरकारले हालै सवैपक्ष संग वार्ता गर्न ५ सदस्यीय समिती गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

निर्माण क्षेत्रमा देखिएको मूल्यवृद्धि इतिहासकै ठूलो होः पूर्वाधारमन्त्री लम्साल

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सन् २०२५ मा ‘विध्वंसकारी सौर्य आँधी’ र अर्को ‘विश्वव्यापी महामारी’को सामना गर्नु पर्ने खतरा : इकोनोमिष्ट

कजान समिट भावी संसारको एक झलक !

डोनाल्ड ट्रम्प भन्छन् : उनले आफ्नो शत्रु सार्वजनिक गर्नेछन्, नागरिकहरू विरुद्ध  सैनिकहरूले राजनीतिको खेल खेल्छन्।

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group