बुटवल, २८ फागुन । नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवाले सिके राउतसंगको सहमतीपत्र नै नपढी अपरिपक्क प्रतिक्रिया सार्वजानीक गरेको टिप्पणी गर्नुभएको छ । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सभापतिले हचुवा र हतारमा प्रतिक्रीया आएको बताउनु भयो ...