ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुमी अधिकारको विषयमा नेकपा गम्भिर छ : अध्यक्ष प्रचण्ड


admin


पोखरा, २७ फागुन । नेकपाका अध्यक्ष एवम पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुमी अधिकारको विषयमा नेपाल कम्युनिष्ट पार्टी गम्भिर रहेको बताउनु भएको छ ।
पोखरामा राष्ट्रिय भुमी अधिकार मञ्च नेपालको पाँचौ राष्ट्रिय सम्मेलनको अधिवेशनको उद्घाटन गर्दै प्रचण्डले यस्तो अभिब्यक्ति दिनु भएको हो ।

उहाँले कम्युनिष्ट पार्टी सरकारमा रहदा भुमी सम्बन्धि समस्याको समाधान दिन नसके औचित्य सिद्ध नहुने बताउदै सो विषयलाई गम्भिर रुपमा लिएको बताए । उहाँले मुलुक समृद्ध बन्नका लागि भुमीकै समस्यामा रोमलिएकाले प्रभाब पार्ने भन्दै यथाशिघ्र यसको समाधान तर्फ लाग्न प्रधानमन्त्री तथा भुमी ब्यवस्था सहकारी गरिबी निवारण मन्त्रालय सँग बिशेष छलफल भएको उल्लेख गर्नु भयो ।

आगामी ४ वर्ष सम्ममा भुमी तथा उद्योगको समस्यालाई समाधान गर्नुपर्ने उत्पादनमा बृद्धि गर्नु तथा रोजगारी सिर्जना गर्नुको बिकल्प नरहेको उहाँले बताउनु भयो । प्रचण्डले भुमी अधिकार मञ्चले सहि तरिकाले सबै पार्टीका नेताहरुलाई बोलाएकोले सान्र्दभिक कार्यक्रम भएको भन्दै संसद र सरकार भित्र प्रबेश गरेकोले नआत्तिन समेत आग्रह गर्नु भयो ।

अध्यक्ष प्रचण्डले भुअधिकार बिहिन रहेका निम्न वर्गीय समुदायका युवाहरुलाई लालपुर्जा धितो राखेर बिदेशीनु परेकाले कैयौं युवाह समस्यामा परेको धारणा समेत ब्यत्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

तीनकुने घटनामा १०८ विरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

रवि लामिछानेको मुद्दामा सर्वोच्चले आदेश सुनाउने भएपछि रुपन्देही कारागार अगाडि समर्थक भेला

वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पुर्‍याउने र राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने

आईएमएफ सर्त अनुसार १० वाणिज्य बैंकको लेखा परीक्षण असारबाट सुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com