काठमाडौं,३० फागुन । वाइसिएल नेपालले आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै नेकपा नेता योगेश भट्टराईले दस वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पुरा गरेको दावी गर्नु भएको छ । सहिद तथा वेपत्तालाई स्मरण गर्दै नेता भट्टराईले भन्नु भयो ,पार्टी एकता र नेपालको कम्युनिष्ट ...