ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशको शान्ति सुरक्षाबारे केहि निश्कर्ष निकालेको छ : गृहमन्त्री थापा


admin
फाल्गुन २७, २०७५ सोमबार  ११ : ५४ बजे


भैरहवा,२७ फागुन । गृहमन्त्री रामबहादुर थापा (बादल) ले सुरक्षा समिती बैठकले देशको शान्ती सुरक्षाको विषयमा केही निश्कर्ष निकालेको बताउनु भएको छ ।

भैरहवामा भएको प्रदेश नं ५ स्तरीय तिन दिने सुरक्षा समिती बैठको दोस्रो दिन गृहमन्त्री थापाले पछिल्लो १ वर्षमा देशको शान्ती सुरक्षाको निम्ती आवस्यक सम्झौताहरु अन्तराष्ट्रिय स्तरमा भएको र देशको बिकास निर्माणको निम्ती अन्तराष्ट्रिय सम्बन्ध सुमधुर भएको बताउनु भएको हो ।

थापाले राज्य संचलानमा शान्ती सुरक्षामा मुख्यत राज्य बिरोधी संबिधान बिरोधी तत्वहरु बाट शान्ती सुरक्षा र प्रगतीको निम्ती चुनौती रहेको र त्यस्ता तत्वहरुलाई सरकारले नियन्त्रण र निष्तेज गर्ने प्रक्रिया आघि बढाएको जानकारी दिनु भयो ।

यसैगरी अर्को चुनौतिको रुपमा देशलाई बिखण्डन गर्ने तत्वहरु स्वतन्त्रता, स्वाधीनता र स्वराजको नारा दिएर केही तत्वहरु सक्रिय रहेको र त्यस्ता बिखण्डनकारी तत्वलाई मुलधारमा ल्याउन सफल भएको बताउनु भयो ।

थापाले देशको शान्ती सुरक्षा र अखन्डतालाई रक्षा गर्नमा सरकार सफल भएको जानकारी समेत दिनु भयो । त्यसैगरी शान्ती सुरक्षाको निम्ती खतरा असामाजिक अपराधीक तत्वहरु बाट हुदै आएको र यस्ता असामाजिक अपराधिक तत्वहरुलाई नियन्त्रण र निष्तेज पार्न सरकारले महत्वपुर्ण कदम उठाएको र आउने दिनमा यस्ता तत्वहरुलाई निष्तेज पार्न ठोस कदम उठाउने जानकारी गृहमन्त्री थापाले दिनु भयो ।

थापाले देशको शान्ती सुरक्षा र प्रगतीमा प्राकृतिक प्रकोप पनि चुनौती रहदै आएको र सरकारले यसखालका चुनौती प्राकृतिक प्रकोप बाट हुने क्षती असुरक्षा हरुलाइ बढी भन्दा बढी न्युनिकरण गर्न गोष्ठी बाट निष्कने निष्कर्षले महत्वपुर्ण भुमिका खेल्ने कुरामा विश्वास्त रहेको बताउनु भयो ।

गृहमन्त्री रामबहादुर थापा (बादल) ले पछिल्लो समय सरकार सँग सहमतीमा आएको सिके राउतको बिषयमा बोल्दै राउतको समुह स्वतन्त्र मधेस गठबन्धनले जनकपुरमा गरेको प्रद्धर्शनलाई गठबन्धनले आÏना नारा उद्धेश्यहरुलाई अन्तिम बिदाई दिन गठबन्धनले व्यक्त गरेको बताउनु भयो ।

स्वतन्त्र मधेस गठबन्धन सँग सरकारले देशको अखण्डताको रक्षा गर्न प्रतिबद्ध छौ यो हाम्रो कर्तव्य रहेको र स्वतन्त्र मधेसको लक्ष्य र निती परित्याग गरेको भनी सम्झौता गरेको थापाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सर्वोच्चको आदेशः दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनू

एमालेको झण्डा जलाउनेमाथि कारबाहीको माग

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com