काठमाडौं, ८ असार । स्पेनको शीर्ष डिभिजनको क्लब रियल बेटिसले प्रशिक्षक जोन फेररलाई बर्खास्त गरेको छ । ला लिगा पुन सुरु भएको तीनखेल लगत्तै क्लबले मुख्य प्रशिक्षक फेररलाई बर्खास्त गरेको हो । गत शनिबार भएको खेलमा क्लब एट्लेटिको बिल्बाओसंग पराजित भएसंगै क्लब तालिकाको १४ औं ...