काठमाडौं, १ जेठ । सिरि ए फुटबल जुनको दोस्रो साता पुन सुरु गर्ने तयारी गरिएको छ । सरकारले अनुमती दिएको खण्डमा सिरि ए जुनको १३ गतेबाट सुरु गर्ने तयारी गरिएको हो । भिडियो कन्फ्रेन्समार्फत लिगको साधारणसभाले सरकारी निर्णय र मेडिकल प्रोटोकलका आधारमा लिग पुन सुरु ...