ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्रेन्च ओपन बन्द रंगशालामा हुन सक्ने


ABC NEWS
बैशाख ३०, २०७७ मंगलबार  ८ : ०३ बजे

काठमाडौं, ३० बैशाख ।   फ्रान्सेली टेनिसका प्रमुख बर्नाड गुडिसेलीले यो वर्षको फ्रेन्च ओपन बन्द रंगशालामा हुन सक्ने सम्भावना रहेकाे बताएका छन् । काेराेना भाइरसका कारण विवादास्पद ढंगले फ्रेन्च ओपन चार महिना पछाडि सरिसकेको थियाे ।

नयाँ कार्यक्रम अनुसार अब प्रतियोगिता सेप्टेम्बर २० देखि अक्टोबर ४ मा हुनेछ । फ्रान्सेली मिडियासँगको कुराकानीमा गुडिसेलीले भनेका छन्, ‘सबै सम्भावना खुल्ला छन्, सम्भवत: यसपल्टको प्रतियोगितामा दर्शक हुने छैनन् ।’

उनले टेनिस प्रेमीले यसपल्टको फ्रेन्च ओपन टीभीमा मात्र हेर्न पाउने र प्रतियोगिता हुने रोलान्ड ग्यारोसमा खेलाडी र खेल पदाधिकारी मात्र हुने पनि बताए । एएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

आईपीएल क्रिकेटमा चेन्नईले मुम्बईलाई ८ विकेटले हरायो

आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई ७ विकेटले हरायो

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

आईपीएल क्रिकेटमा हैदरावादले मुम्बईलाई ६ विकेटले हरायो

विश्वकप लिग–२: नेपाल र ओमान खेल्दै

आईपीएल क्रिकेटमा पञ्जावको पहिलो हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com