काठमाडौं, २१ जेठ । इंग्लिस प्रिमियर लिगले क्लबलाई मैत्रीपूर्ण खेल खेल्न अनुमति दिएको छ । कोरोना भाईरसको महामारीको कारण स्थगित लिग सुचारु अघि क्लबलाई मैत्रीपूर्ण खेल खेल्न अनुमति दिएको हो । प्रिमियर लिग जुन १७ बाट सुचारु हुँदैछ । लिग सुचारु अघि क्लबले आफ्नो मैदान ...