ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुनै प्रशंसक बिना उपाधि प्राप्त गर्नु भयो भने अनौंठो हुने


एबीसी न्यूज

काठमाडौं, १४ जेठ । इंग्लिस क्लब लिभरपुलका कप्तान जोर्डन हेण्डरसनले समर्थक बिना प्रिमियर लिगको उपाधि उचाल्नु अनौठो हुने बताएका छन् ।

बीबीसी रेडियोसँग कुरा गर्दै हेण्डरसनले समर्थक बिना लिगको उपाधि उचाल्नु फरक हुने बताएका हुन् ।यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । तर, कोरोना भाईरसको कारण गत मार्चबाट लिग स्थगित भएको छ । प्रिमियर लिगले यस सिजनको बाँकी खेल जुनबाट सुचारु गर्ने तयारी गरेको छ । यस्तै सम्पूर्ण खेलहरु दर्शक बिना बन्द रंगशालामा खेलाईने छ । अवश्य पनि फरक हुनेछ किनकि यदि तपाईले कुनै ट्रफी जित्नु भयो र कुनै प्रशंसक बिना यसलाई प्राप्त गर्नु भयो भने अनौंठो हुनेछ, हेण्डरसनले भने ।
यस सिजन उपाधि जित्नका लागि लिभरपुललाई मात्र २ जितको आवश्यकता रहेको छ । प्रिमियर लिगका २० क्लबले यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।

यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।

तर, हेण्डरसनले सिजन नसकिएको कारण टिमले अझै उत्कृष्ट प्रदर्शन गर्न आवश्यकता भएको बताए । सिजन अझै समाप्त भएको छैन । हामीले अझै काम गर्नुपर्छ । सिजन समाप्त नभएसम्म उच्च प्रदर्शन गर्न आवश्यक छ, उनले थपे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com