ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई मिलान क्लब उत्रिए प्रशिक्षणमा


ABC NEWS
बैशाख २७, २०७७ शनिबार  ५ : २८ बजे

वैशाख २७, २०७७ / मिलान — दुई मिलान क्लब इन्टर र एसी मिलानका खेलाडी पनि शुक्रबारदेखि अभ्यासमा उत्रेका छन् । कोरोना भाइरस संक्रमणको महामारीबाट सबैभन्दा बढी प्रभावित इटालीको मिलान सहर दुई महिनाको लकडाउन खुकुलो भएयता सामान्य स्थितिमा फर्कने प्रयासमा छ ।

इन्टरले अभ्यास सुरु हुनुअगाडि आफ्ना सबै खेलाडी तथा कर्मचारीमा कोभिड–१९ को परीक्षण गरेको र त्यसमध्ये कोही पनि संक्रमित नपाइएको पनि जनाएको छ ।

इन्टरको अभ्यास सत्रको नेतृत्व कप्तान समिर हान्डनोभिचले गरेका थिए र त्यसमा बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु पनि सहभागी थिए । लुकाकु मास्क र पञ्जा लगाएर क्लबको एपिनो जेनेटिल ट्रेनिङ सेन्टरमा अभ्यासका लागि आएका थिए ।

AfP

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

आईपीएल क्रिकेटमा चेन्नईले मुम्बईलाई ८ विकेटले हरायो

आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई ७ विकेटले हरायो

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

आईपीएल क्रिकेटमा हैदरावादले मुम्बईलाई ६ विकेटले हरायो

विश्वकप लिग–२: नेपाल र ओमान खेल्दै

आईपीएल क्रिकेटमा पञ्जावको पहिलो हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com