(अमेरिकामा ट्रम्प प्रशासनको काम शुरुभएपछि चौतर्फी अन्योल र आशंकको अवस्था सिर्जना भएको छ । खर्च कटौती गर्नु पर्ने भन्दै भारीभरकम राज्यसंयन्त्रलाई चुस्त बनाउने भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले पृथ्वीकै एक्ला धनकुवेर अर्बपति टेक जाइन्ट इलन मस्कलाई ’डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसेन्सी’ (डोज) नामक संस्थाको प्रमुख नियुक्त गरेर ...