पोखरा, २६ पुस । सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारीको रकम ठगी गर्नेलाई कारवाही गर्न सरकार लागिपरिरहेको बताएका छन् । युनाईटेड क्बल पोखराको आयोजनामा बिहीबारदेखि पोखरामा सुरु ‘१३ औं पोखरा महोत्सव २०८१ को उद्घाटन समारोहमा नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारीको रकम ...