काठमाडौं २६माघ । दिल्लीको जंगपुरा विधानसभा सिटमा आम आदमी पार्टीका उम्मेदवार तथा पूर्वउपमुख्यमन्त्री मनीष सिसोदियाले आफू ६०० मतले हारेको बताएका छन्। नतिजाबारे सिसोदियाले भने, ‘हामीले जंगपुरा सिटमा कडा प्रतिस्पर्धा गर्यौँ र लगभग ६०० मतले हार्यौँ। जित्नेलाई बधाई छ।’ बीबीसी हिन्दीका अनुसार उनलाई भाजपाका तरविन्दर सिंहले ...