काठमाडौं २८ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीले इलोन मस्कविरुद्ध लगाएको आरोपको प्रतिवाद गरेका छन्। मस्क सरकारी दक्षता विभागका प्रमुख हुन्। उनले अमेरिकामा फजुल खर्च रोक्न काम गरिरहेको र आफ्नो कुनै स्वार्थ नराखेको भन्दै ट्रम्पले बचाउ गरेका हुन्। यसअघि अमेरिकाको विपक्षी डेमोक्र्याटिक पार्टीले ...