काठमाडौं २७ माघ । हमासले शनिबार गाजामा तीन इजरायली बन्धकलाई मुक्त गरेको छ। बदलामा इजरायलले १८३ प्यालेस्टिनी कैदी रिहा गरेको छ। हमासले एली शराबी, ओर लेवी र ओहद बिन अमी नामका बन्धकलाई छाडेको हो। बीबीसीका अनुसार यी तीन जनालाई स्थानीय समय शनिबार बिहान रेडक्रसको जिम्मा ...