काठमाडौं २० माघ । चीनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनयाँ सामानमा १० प्रतिशत कर लगाउने निर्णयको बदला लिने चेतावनी दिएको छ। चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गरी ट्रम्पको उक्त निर्णयले चीन पूरै असन्तुष्ट भएको र यसविरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर गर्ने बताएको हो। आफ्नो ...