ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परिक्षणका लागि पानीमुनि टेलिस्कोप राख्न चिनियाँ वैज्ञानिक सफल


एबीसी न्यूज
माघ २४, २०८१ बिहीबार  ७ : २३ बजे

काठमाडौं २४ माघ । चिनियाँ वैज्ञानिकहरूले दक्षिण चीन सागरमा उच्च ऊर्जा पानीमुनि न्यूट्रिनो टेलिस्कोप ९हन्ट० को सफलतापूर्वक प्रक्षेपण गरेका छन् ।

चिनियाँ विज्ञान प्रतिष्ठान सीएएस० अन्तर्गत उच्च ऊर्जा भौतिक संस्थान ९आईएचईपी० का अनुसार हन्टले ब्रह्माण्डलाई राम्रोसँग बुझ्नको लागि विशेष वैज्ञानिक डाटा खोज्ने प्रक्रियालाई बुझाउँछ ।

यस टेलिस्कोपले कणहरू खोज्ने र अध्ययन गर्ने काम गर्छ जसले वैज्ञानिकहरूलाई ब्रह्माण्डको बारेमा थप जान्न मद्दत गर्ने चिनियाँ समाचार सस्था सिन्ह्वाले जनाएको छ ।

वैज्ञानिक अनुसन्धानमा जहाज तानसुओ–३ र मानवयुक्त पनडुब्बी शेन्हाई योङ्शीले समुद्रको सतहभन्दा एक हजार ६ सय मिटर तल पूर्वनिर्धारित ठाउँमा डिटेक्टर तैनाथ गर्न मद्दत गरेको संस्थानले जनाएको छ ।

आईएचईपीका अनुसार डिटेक्टर चीनको समुद्रमुनि वैज्ञानिक अवलोकन नेटवर्क र प्राविधिक पूर्वाधारमा पनि सफलतापूर्वक जडान गरिएको थियो ।

न्यूट्रिनो एक धेरै सानो कण हो, जुन हेर्न धेरै गाह्रो छ । यसले प्राथमिक जानकारी बोक्छ । चिनियाँ वैज्ञानिकहरूले हन्टलाई ठूलो मात्रामा वैज्ञानिक उपकरणको रूपमा प्रस्ताव गरेका छन्, जसले न्यूट्रिनो खगोल विज्ञानको विकासको नेतृत्व गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com