शुक्रबार, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एलन मस्कका सहयोगीहरूलाई वित्त मन्त्रालयको भुक्तानी प्रणालीमा पहुँच दिने अनुमति दिएको बताइएको छ। यो प्रणालीले पाँच ट्रिलियन डलरभन्दा बढी रकमको कारोबार गर्छ र सामाजिक सुरक्षा तथा मेडिकेयर लाभहरू सहित संवेदनशील डाटा समेत समेट्छ। साथै, यस प्रणालीमा सरकारका ती कन्ट्याक्टरहरूको जानकारी ...