अमेरिकी सरकारको कार्यक्षमता वृद्धि गर्न र अनावश्यक खर्च कटौती गर्न राष्ट्रपति ट्रम्पले नियुक्त गरेका अर्बपति व्यापारी इलन मस्कले युएसएआईडीबारे आक्रामक टिप्पणी गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै युएसएआईडीलाई ‘अपराधिक संगठन’ भनेका छन् र यसको अन्त्य हुनुपर्ने उल्लेख गरेका छन्। युएसएआईडीको वेबसाइट मात्र बन्द गरिएको ...