काठमाडौं १८ माघ । विदेशी सरकारलाई अमेरिकाको सहयोग उपलब्ध गराएबापत घुस खाएको आरोपमा दोषी ठहर अमेरिकाका एक पूर्वसिनेटरलाई ११ वर्षको जेल सजाय सुनाइएको छ। न्यु जर्सीका पूर्वसिनेटर बब मेनेन्डेज गत जुलाईमा दोषी ठहर भएका थिए। उनले घुसवापत १ लाख डलरभन्दा बढीको सुन र ४ लाख ...