काठमाडौं १२ माघ । अमेरिकी माथिल्लो सदन सिनेटले फक्स न्यूजका पूर्व प्रस्तोता एवम् पूर्वसैनिक पीट हेगसेथलाई रक्षामन्त्रीमा अनुमोदन गरेको छ । सिनेटबाट अनुमोदन भएसँगै उहाँले अमेरिकी रक्षा मन्त्रालयको नेतृत्व सम्हाल्नुहुने भएको छ । एक सय सदस्यीय सिनेटमा भएको मतदानमा हेगसेथको पक्ष र विपक्षमा बराबर मतपछि ...