काठमाडौं २० माघ । अमेरिकाले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ भन्सार दर लागू गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको करका नयाँ दर लागू भएको बीबीसीले जनाएको छ । अब अमेरिकामा क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५–२५ प्रतिशत कर लाग्नेछ ...