ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको ८५ हजार कामदार भिसाका लागि लोटरी घोषणा


abc tv
माघ २४, २०८१ बिहीबार   १ : ४१   बजे

युएससीआईएसले अमेरिकाको ८५ हजार कामदार भिसा एच वान बीको लोटरी घोषणा गरेको छ । आगामी मार्च ७ को मध्यान्हदेखि मार्च २४ को मध्यान्हसम्म लोटरीका लागि प्रारम्भिक दर्ता अवधि तोकिएको छ । यो अवधिमा सम्भावित रोजगारदाता र प्रतिनिधिहरूले छनोट प्रक्रियाको लागि प्रत्येक लाभार्थीलाई इलेक्ट्रोनिक रूपमा दर्ता गर्न सक्नेछन् । अनलाइन एकाउन्टबाट प्रत्येक लाभार्थीको लागि सम्बन्धित दर्ता शुल्क तिर्न सकिनेछ ।

यसपटक कामदार भिसा एच वानबी लोटरीमा सहभागी हुनका लागि शुल्क १० डलरबाट बढाएर २१५ डलर बनाइएको छ । रोजगारदाता कम्पनी वा तिनीहरूका प्रतिनिधिहरूले छनोट प्रक्रियाको लागि प्रत्येक लाभार्थीलाई इलेक्ट्रोनिक रूपमा दर्ता गर्न र प्रत्येक लाभार्थीको तर्फबाट पेश गरिएको प्रत्येक दर्ताको लागि सम्बन्धित २१५ डलर दर्ता शुल्क तिर्न युएससीआईएसको अनलाइन खाता प्रयोग गर्नुपर्ने युएससीआईएसले जनाएको छ ।

सम्भावित कामदारका तर्फबाट आवेदन दिने रोजगारदाताको अनलाइन खाता नभएका युएससीआईएसमा संगठनात्मक खाता सिर्जना गर्नुपर्नेछ। आर्थिक बर्ष २०२१ देखि २०२४ को बीचमा विगतमा अनलाइन खाता भएका तर आर्थिक बर्ष २०२५ का लागि खाता प्रयोग नगरेकाहरुको खाता लग इन पछि संगठनात्मक खातामा रूपान्तरण हुनेछ। पहिलो पटक दर्ता गर्नेहरूले कुनै पनि समयमा खाता सिर्जना गर्न सक्छन्। प्रारम्भिक दर्ता अवधि सुरु हुनु अघि बारम्बार सोधिने प्रश्नहरु अद्यावधिक गरिने युएससीआईएसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group