काठमाडौं २२ पुस । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको पुष्टि भएका सहसचिव जयनारायण आचार्य काठमाडौँको प्रमुख जिल्ला अधिकारीबाट हटाइएका छन्। उनले काठमाडौँको सीडीओको रूपमा ४ महिना पनि काम गर्न पाएनन्। गत भदौ अन्तिम साता उनी काठमाडौँको सीडीओ भएर गएका थिए। गृहमन्त्री रमेश ...