काठमाडौं २२ पुस । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को कार्यकारी परिषद् सदस्यमा चारजना नियुक्त भएका छन्। उपकुलपति प्राडा केशरजंग बरालले ५ वटा संकायको तर्फबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा शंकर खनाल र ४ वटा संकायको तर्फबाट मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्राडा दुविनन्द ढकाललाई सदस्य ...