काठमाडौं २१ पुस । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको रकमबाट जीबी राई र रवि लामिछानेले गाडी खरिद गरेको भेटिएको छ । जिल्ला अदालत, काठमाडौंमा दायर अभियोग पत्रमा जीबी र रविका नाममा गाडी खरिदका लागि दुई पटक ऋण निकासा गरिएको उल्लेख छ । लामिछानेसहित ३९ जनाविरुद्ध ...