काठमाडौं २१ पुस । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डले श्रीलङ्कालाई ९ विकेटले हराएको छ । श्रीलङ्काले दिएको १ सय ७९ रनको लक्ष्य घरेलु टोली न्युजिल्यान्डले १ सय ४२ बलअघि नै मात्र १ विकेट गुमाएर भेटायो । न्युजिल्यान्डका विल योङ्गले नटआउट ९० रन बनाए । यस्तै ...