काठमाडौं २३ पुस । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारसँग सभाको लागि बिजनेस मागेका छन् । राष्ट्रिय सभाका समितिहरुको प्रभावकारिता र हिउँदे अधिवेशनको विषयमा अध्यक्ष दाहालले संसदीय विषयगत समितिका सभापति र सचिवहरुसँग छलफल गरेका छन् ।त्यसक्रममा उनले संसदको मुख्य काम कानुन निर्माण र संसदीय निगरानी ...