चितवन , २४ भाद्र । बाल हेल्पलाइन नेपालबाट चालू आर्थिक वर्षको हालसम्ममा १९५ जना बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । दियालो परिवारद्वारा यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रममा दैनिक १२ घन्टे बाल हेल्पलाइन सेवाबाट १९५ जना बालबालिका सेवाबाट लाभान्वित भएको संस्थाले दाबी गरेको हो । सोही कार्यबाट ...